जिउ भारी हुनु

Romanized: jiu bhaari hunu, jiu bhaaree hunu, jiu bharee hunu, jiu bharii hunu

गर्भवती हुनु; पेट बोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
गर्भवती हुनु; पेट बोक्नु।
२.
जिउमा फुर्ती नहुनु; अल्छी लाग्नु।
३.
बिसन्चो हुनु।

सम्बन्धित शब्दहरू