जिउडाल

Romanized: jiudaala, jiudaal, jiudal, jiudala

शरीरको रचना; शारीरिक बनोट वा ढाँचा; जिउको डौल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरको रचना; शारीरिक बनोट वा ढाँचा; जिउको डौल।

सम्बन्धित शब्दहरू