जिउसाँचा
Romanized: jiusaamchaa, jiusaamcha, jiusamchaa, jiusaanchaa
शरीरलाई परिश्रम पर्ला वा शरीर कमजोर होला भनेर सक्तो काम पनि नगर्ने; कामचोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जिउ+साँचा]
1
शरीरलाई परिश्रम पर्ला वा शरीर कमजोर होला भनेर सक्तो काम पनि नगर्ने; कामचोर।