जितउली
Romanized: jitaulee, jitaulii, jitauli
जुवा, तास खेल्दा जितेपछि केटाकेटी वा अरूलाई जितेको व्यक्तिले दिने रुपियाँ; जितौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
जुवा, तास खेल्दा जितेपछि केटाकेटी वा अरूलाई जितेको व्यक्तिले दिने रुपियाँ; जितौरी।