जितहार
Romanized: jitahaara, jitahaar, jitahar, jitahara
जित्ने वा हार्ने काम; जय र पराजय; हारजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [जित+हार]
1
जित्ने वा हार्ने काम; जय र पराजय; हारजित।