जीवनचरित्र
Romanized: jivanacharitra, jivanacharitr, jiwanacharitra, jiwanacharitr
जीवनभर गरेका प्रमुख कार्य वा गतिविधिको विवरण; जीवनवृत्तान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीवनभर गरेका प्रमुख कार्य वा गतिविधिको विवरण; जीवनवृत्तान्त।
२.
व्यक्तिको जीवनबारे लेखिएको पुस्तक।