जीवनसङ्घर्ष
Romanized: jivanasanggharsha, jivanasanggharsh, jiwanasanggharsha, jivanasanggharsa
अस्तित्वको संरक्षण तथा जीवनको सुरक्षाका लागि विघ्नबाधाहरूसँग जुध्ने, भिड्ने र विकट परिस्थितिको सामना गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अस्तित्वको संरक्षण तथा जीवनको सुरक्षाका लागि विघ्नबाधाहरूसँग जुध्ने, भिड्ने र विकट परिस्थितिको सामना गर्ने काम; जीवनको त्यस्तो सङ्घर्ष; जीवनसङ्ग्राम।