जीवनस्तर

Romanized: jivanastar, jiwanastara, jiwanastar, jeevanastara

बाँच्नका लागि उपयोग तथा उपभोग गरिने साधनको गुण वा परिमाणका दृष्टिले र बाँच्ने शिल्पका दृष्टिले निर्धारित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बाँच्नका लागि उपयोग तथा उपभोग गरिने साधनको गुण वा परिमाणका दृष्टिले र बाँच्ने शिल्पका दृष्टिले निर्धारित हुने जीवनको स्थान, तह वा श्रेणी।

सम्बन्धित शब्दहरू