जीवहिंसा

Romanized: jivahimsaa, jivahinsaa, jiwahimsaa, jivahinsa

जीवजन्तुलाई मार्ने काम; प्राणीको हत्या; जीवहत्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जीवजन्तुलाई मार्ने काम; प्राणीको हत्या; जीवहत्या।

सम्बन्धित शब्दहरू