जुग जुग

Romanized: juga jug, juga juga, jugajuga, jugajug

धेरै लामो समयसम्म; युगौँसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धेरै लामो समयसम्म; युगौँसम्म।
२.
ज्यादै लामो समय; दीर्घकाल; एक युगपछिको अर्को युग।

सम्बन्धित शब्दहरू