जुट्नु

Romanized: jutnu

आवश्यक मालसामान जुर्नु; जम्मा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
आवश्यक मालसामान जुर्नु; जम्मा हुनु।
२.
सभा आदिमा वा कुनै कामका लागि मानिसहरू भेला हुनु; एकत्रित हुनु।

सम्बन्धित शब्दहरू