जुरे काफल
Romanized: jure kaaphala, jure kaaphal, jure kaafala, jure kaphal
लाम्चा पात भई दुध आउने तथा गुलिया, पहेँला फल फल्ने एक जातको बोट वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लाम्चा पात भई दुध आउने तथा गुलिया, पहेँला फल फल्ने एक जातको बोट वा त्यसको फल।