जेता
Romanized: jetaa, jet, jeta
लडाइँमा वा कुनै किसिमको प्रतिद्वन्द्वितामा जित्ने; विजयी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लडाइँमा वा कुनै किसिमको प्रतिद्वन्द्वितामा जित्ने; विजयी।
२.
(नाम)
विजयी व्यक्ति।