जेबररानी
Romanized: jebararaani, jebararaanee, jebararanee, jebararanii
गहना लगाउन पाए सबथोक पुगेको ठान्ने स्वभावकी (स्त्री.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गहना लगाउन पाए सबथोक पुगेको ठान्ने स्वभावकी (स्त्री.)।