जै साप

Romanized: jai saapa, jai saap, jai sap, jai shaapa

दुई हात फैलाएर टाढैबाट नमस्कार गर्दा प्रयोग गरिने शब्द; घरको बलेनीबाहिरबाटै नमस्कार गर्दा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुई हात फैलाएर टाढैबाट नमस्कार गर्दा प्रयोग गरिने शब्द; घरको बलेनीबाहिरबाटै नमस्कार गर्दा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू