जैमिनि गोत्र

Romanized: jaimini gotr, jaimini gotra, jaiminigotra, jaiminigotr

जैमिनि ऋषिको कुल वा वंशपरम्परामा पर्ने घोरासैनी, माझी आदि थरका नेपालीहरूको गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जैमिनि ऋषिको कुल वा वंशपरम्परामा पर्ने घोरासैनी, माझी आदि थरका नेपालीहरूको गोत्र।

सम्बन्धित शब्दहरू