जोखिम लिनु
Romanized: jokhima linu, jokhimalinu
असफल भए पनि ठुलो चुनौती थाम्ने आँट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
असफल भए पनि ठुलो चुनौती थाम्ने आँट गर्नु।