जोत्ने

Romanized: jotne

हलाले खेतबारी खोस्रने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जोत्+ने]

१.
हलाले खेतबारी खोस्रने।
२.
(नाम) हलो चलाउने व्यक्ति; हली।

सम्बन्धित शब्दहरू