जोत्नु
Romanized: jotnu
हलो, कोदालो, ट्याक्टर आदिले खेतबारीको माटो खोस्रिनु वा उधिन्नु; खेतबारीमा हलो, ट्याक्टर आदि लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [जोत+नु]
१.
हलो, कोदालो, ट्याक्टर आदिले खेतबारीको माटो खोस्रिनु वा उधिन्नु; खेतबारीमा हलो, ट्याक्टर आदि लाउनु।
२.
गोरुका काँधमा जुवा राखेर जोताराले बाँध्नु, नार्नु।
३.
बग्गीमा घोडालाई कस्नु।
४.
कसैलाई काममा बेसरी लगाउनु; लदाउनु।
५.
कसैलाई घचेट्नु; ठेल्नु।