जौली

Romanized: jaulee, jaulii, jauli

विवाहमा जन्ती जाँदा पान, सुपारी, चामल आदि बोक्न प्रयोग गरिने विशेष किसिमको झोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विवाहमा जन्ती जाँदा पान, सुपारी, चामल आदि बोक्न प्रयोग गरिने विशेष किसिमको झोला।

सम्बन्धित शब्दहरू