ज्यादती

Romanized: jyaadati, jyaadatee, jyadatee, jyadatii

कसैमाथि गरिने अनुचित व्यवहार; अचाक्ली; अत्याचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जियादती]

१.
कसैमाथि गरिने अनुचित व्यवहार; अचाक्ली; अत्याचार।
२.
अन्याय।

सम्बन्धित शब्दहरू