ज्यानसजाय

Romanized: jyaanasajaaya, jyaanasajaay, jyaanasajaya, jyanasajaaya

कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने मृत्युदण्ड; ज्यान लिने सजाय; प्राणदण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने मृत्युदण्ड; ज्यान लिने सजाय; प्राणदण्ड।

सम्बन्धित शब्दहरू