सजाय

Romanized: sajaaya, sajaay, sajay, shajaaya

कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड; दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सजा]

१.
कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड; दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास।
२.
कुनै कामकुराका निम्ति दिइने सास्ती; यातना; शासना।
३.
दण्डजरिवाना।

सम्बन्धित शब्दहरू