सजात

Romanized: sajaata, sajaat, sajat, shajaata

साथै जन्मेको; सँगै जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
साथै जन्मेको; सँगै जन्मेको।
२.
(नाम) दाजु वा भाइ।

सम्बन्धित शब्दहरू