सजाति
Romanized: sajaati, shajaati, shajati, sajati
एउटै जाति वा वर्गको; समान जात वा वर्णको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एउटै जाति वा वर्गको; समान जात वा वर्णको।
२.
(नाम)
एकै जातका अमाबाबुबाट भएका सन्तान; एउटै जाति।