ज्यासल
Romanized: jyaasala, jyaasal, jyasal, jyaashala
बाँडा, कौ, कामी आदि कालिगडको काम गर्ने ठाउँ; कार्यशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
बाँडा, कौ, कामी आदि कालिगडको काम गर्ने ठाउँ; कार्यशाला।