ज्येष्ठ नागरिक भत्ता
Romanized: jyeshtha naagarika bhattaa, jyeshtha naagarika bhatta, jyeshtha nagarika bhattaa, jyestha naagarika bhattaa
नेपाल सरकारले २०५१ सालदेखि ७० वर्ष पूरा भएका नागरिकलाई दिँदै आएको भत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नेपाल सरकारले २०५१ सालदेखि ७० वर्ष पूरा भएका नागरिकलाई दिँदै आएको भत्ता।