झकुलो

Romanized: jhakulo

धामी वा हुड्केले लगाउने जामाजस्तो पहिरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धामी वा हुड्केले लगाउने जामाजस्तो पहिरन।
२.
फ्रक; केटीहरूले लगाउने मेक्सीजस्तै लुगा।

सम्बन्धित शब्दहरू