झगुलो

Romanized: jhagulo

महिलाहरूले कम्मरमुनि लगाउने माथितिर मुजा परेको तलतिर फैलिएको पुरानो लुगा; जामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
महिलाहरूले कम्मरमुनि लगाउने माथितिर मुजा परेको तलतिर फैलिएको पुरानो लुगा; जामा।
२.
लेहङ्गाजस्तै लुगा।

सम्बन्धित शब्दहरू