झज्या
Romanized: jhajyaa, jhajy, jhajya
चामलको पिठोको हलुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चामलको पिठोको हलुवा।
२.
चामलको लेदो पिठो तेल वा घिउमा राखेर बनाएको हलुवाजस्तै खाना।