झझल्को
Romanized: jhajhalko
कुनै समयमा देखेको व्यक्ति वा वस्तुको धमिलो सम्झना; कुनै मानिस वा वस्तुलाई देखेजस्तो हुने स्थिति; भान; भ्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै समयमा देखेको व्यक्ति वा वस्तुको धमिलो सम्झना; कुनै मानिस वा वस्तुलाई देखेजस्तो हुने स्थिति; भान; भ्रम।
२.
अन्य पुरुष वा वस्तुबारे हुने हल्का सम्झना; झल्को।