झटाझट
Romanized: jhataajhata, jhataajhat, jhatajhat, jhatajhata
क्रि.वि. [झट+आ+झट] कत्ति पनि अबेर नगरी; तुरुन्तै; छिटोछिटो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [झट+आ+झट] कत्ति पनि अबेर नगरी; तुरुन्तै; छिटोछिटो ।