झटिङर
Romanized: jhatingara, jhatingar, jhatinar, jhatinara
गुदद्वारका रौँ; झटिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [झाँट+इङ्गर]
१.
गुदद्वारका रौँ; झटिङ्गर।
२.
तुच्छ; नीच।