झप्नु
Romanized: jhapnu
एक्कासि झम्टनु, हाँपझाँप गरी समात्न वा लिन खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [झाँप्+नु]
1
एक्कासि झम्टनु, हाँपझाँप गरी समात्न वा लिन खोज्नु।