झरिझुट्ट
Romanized: jharijhutt, jharijhutta
गहनाले प्रशस्त सजिने गरी; झकिझकाउ भएर; झकमक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण/ विशेषण [झरिलो+झट्टन]
1
गहनाले प्रशस्त सजिने गरी; झकिझकाउ भएर; झकमक्क।