झल्लरी छाता

Romanized: jhallari chhaataa, jhallari chhaata, jhallari chhataa, jhallari chhaat

ना. विशेष पर्व वा अवसरमा देवता, राजा आदिलाई र विवाह आदिमा वरवधूलाई ओढाइने झल्लर लागेको ठुलो छाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. विशेष पर्व वा अवसरमा देवता, राजा आदिलाई र विवाह आदिमा वरवधूलाई ओढाइने झल्लर लागेको ठुलो छाता।

सम्बन्धित शब्दहरू