झाक्नु
Romanized: jhaaknu, jhaknu
चियाउनु; लुकीछिपी हेर्नु; टाढैबाट एक झलक हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
चियाउनु; लुकीछिपी हेर्नु; टाढैबाट एक झलक हेर्नु।