झारनाशक

Romanized: jhaaranaashaka, jhaaranaashak, jhaaranashaka, jharanaashaka

झार मात्र मार्ने तर बाली नमार्ने (औषधी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
झार मात्र मार्ने तर बाली नमार्ने (औषधी)।

सम्बन्धित शब्दहरू