जीवाणुनाशक
Romanized: jivaanunaashaka, jivaanunaashak, jivaanunashaka, jivanunaashaka
रोग जन्माउने जीवाणु वा कीटाणुहरूलाई नाश गर्ने (औषधी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
रोग जन्माउने जीवाणु वा कीटाणुहरूलाई नाश गर्ने (औषधी)।