झिग्रे

Romanized: jhigre

रजस्वला भएकी; नछुने भएकी; पर सरेकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रजस्वला भएकी; नछुने भएकी; पर सरेकी।
२.
(नाम) रजस्वला नारी।

सम्बन्धित शब्दहरू