झिरझिराउनु
Romanized: jhirajhiraaunu, jhirajhiraunu
आगोबाट झिल्का छुट्नु; झिरझिर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झिरझिर+आउ+नु]
1
आगोबाट झिल्का छुट्नु; झिरझिर हुनु।