झुटा बेहोरा

Romanized: jhutaa behoraa, jhuta behoraa, jhutaa behora, jhutaa behor

गलत वा मिथ्या विवरण; हिसाब पुष्टि गर्न नक्कली बिल, भरपाई वा त्यस्तै प्रमाणको सहायता लिई देखाइएको विवरण; कुनै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गलत वा मिथ्या विवरण; हिसाब पुष्टि गर्न नक्कली बिल, भरपाई वा त्यस्तै प्रमाणको सहायता लिई देखाइएको विवरण; कुनै पनि कानुनी लिखत, कागजात आदिमा नभएको कुरा हो भनी उल्लेख गरिएको बेहोरा।

सम्बन्धित शब्दहरू