शिर बेहोरा

Romanized: shira behoraa, shira behora, sira behoraa, shira behor

चिठी, निवेदन, लिखत आदि आरम्भ गर्दा शिरमा लेखिने मानबोधक वाक्य वा परिचयात्मक विवरण; शिरनामा; शीर्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चिठी, निवेदन, लिखत आदि आरम्भ गर्दा शिरमा लेखिने मानबोधक वाक्य वा परिचयात्मक विवरण; शिरनामा; शीर्षक।

सम्बन्धित शब्दहरू