झुपुल्ले

Romanized: jhupulle

कपाल, दाह्री नखौरेको र प्रायः चिथ्रा लुगा लगाएको; फुपुल्लो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [झुप्पो+उल्ले]

1
कपाल, दाह्री नखौरेको र प्रायः चिथ्रा लुगा लगाएको; फुपुल्लो भएको।

सम्बन्धित शब्दहरू