झुपुल्लो

Romanized: jhupullo

लामालामा रौंले भरिएको; दाह्री, कपालको राम्रो सम्भार नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [झुप्प+उल्लो]

१.
लामालामा रौंले भरिएको; दाह्री, कपालको राम्रो सम्भार नगर्ने।
२.
(नाम) त्यस्तो मानिस।

सम्बन्धित शब्दहरू