झुलिनु
Romanized: jhulinu
झुल्ने होइनु; लट्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
झुल्ने होइनु; लट्किनु।
२.
झुलाइ वा अल्झाइमा पारिनु ।