झ्याकझ्याक
Romanized: jhyaakajhyaaka, jhyaakajhyaak, jhyaakajhyaka, jhyakajhyaaka
इन्जिन आदि चल्दा आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. झ्याक (द्वि.)]
१.
इन्जिन आदि चल्दा आवाज निस्कने गरी।
२.
नचाहिँदो कुराको कच कच; झ्याउँ झ्याउँ; कर कर।