टङ्चिनु

Romanized: tangchinu, tanchinu, tangcinu, tancinu

अचानक उभिएर केही सोच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
अचानक उभिएर केही सोच्नु।
२.
अलमलिनु।

सम्बन्धित शब्दहरू