टन्टनाउनु

Romanized: tantanaaunu, tantanaunu

घाउ सुन्निएर फुलेको ठाउँमा पूरा कसिएको र फुट्लाजस्तो पीडा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
घाउ सुन्निएर फुलेको ठाउँमा पूरा कसिएको र फुट्लाजस्तो पीडा हुनु।

सम्बन्धित शब्दहरू