टाइप केस
Romanized: taaipa kesa, taaipa kes, taipa kes, taaipa kesha
मुद्रणकार्यका टाइपहरू व्यवस्थित गरी राख्ने खण्ड खण्ड भएको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मुद्रणकार्यका टाइपहरू व्यवस्थित गरी राख्ने खण्ड खण्ड भएको साधन।